Wednesday, April 6, 2016

यो कस्तो परम्परा, जहाँ भाई र बहिनी बिच नै बिहे गरिन्छ !

एजेन्सी । भारतको छत्तिसगढमा एउटा यस्तो परम्परा छ जहाँ परिवारका सदस्यहरु बिच नै विबाह हुन्छ । छत्तीसगढको आदिवासी समाजमा भाई र बहिनी बिच नै विबाब हुने परम्परा रही आएको भारतीय मिडियाले उल्लेख गरेको छ ।
उक्त बिहे छत्तीसगढको धुरवा आदिवासी समाज परम्परा धान्नका लागी सदिऔँदेखि चल्दै आएको छ । जहाँका भाई बहिनी बेहुला बेहुलीमात्रै बन्दैनन् उनीहरुले आगोलाई साक्षी नराखी पानीलाई साक्षी राखेर बिहे गर्छन् ।
marriage bro sisi
यो समाजमा बहिनीकी छोरीसँग मामाको छोरा अर्थात मामा फुफुछोराको बिहे गरिन्छ । यदी यो बिहे कसैले अस्विकार गरेको खण्डमा उसलाई कारवाही समेत गरिन्छ ।
त्यति मात्रै हैन यो विहे उनीहरुले बुझ्नै नसक्ने समयमा गराइदिइन्छ । बाल बिहेको भने बेलाबेलामा विरोध हुँदै आएको छ ।
- See more at: http://medianp.com/2016/04/83160.html#sthash.Z1VrNI2e.dpuf

No comments:

Post a Comment