Saturday, April 9, 2016

इन्टरपोलको सहयोगमा पोखरामा यसरी पक्राउ परे जर्मनी ‘यौन दुराचारी’

जर्मनीमा बाल यौन दुव्र्यवहारको मुद्धापछि नेपालमा पनि उही काम
नवराज ढुङ्गाना
पोखरा, २७ चैत-jerman-karnelias
पोखराको लेकसाईडमा बाल यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका एकजना जर्मनी नागरिक आफ्नै देशमा समेत त्यस्ता गतिविधिमा संलग्न भएको पाईएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले नेपाल प्रहरीलाई जर्मनीका कर्नेलियस स्किलिङ भोनक्यान्स्ट्याटका बारेमा जानकारी गराएपछि प्रहरीले यही चैत १६ गते उनलाई पक्राउ गरेको थियो । (more…)

No comments:

Post a Comment