Friday, April 8, 2016

राजधानीमा नयाँ शक्ति नेपालको वृहत् अन्तरक्रिया

काठमाडौं, २६ चैत । नयाँ शक्ति नेपाल शुक्रबार राजधानीमा ‘वैकल्पिक राजनीतिक चिन्तन र शक्तिको आवश्यकता’ विषयक वृहत् अन्तरक्रिया आयोजना गर्यो ।
Interaction-Chaitra26
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा जारी अन्तरक्रियामा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसहित उपेन्द्र यादव, करिश्मा मानन्धर, डा. केशवमान शाक्य, गाेपाल दहित, प्रदिप गिरी, रामचन्द्र झा, रामेश्वर खनाल, सुन्दरमणि दिक्षित लगायत सहभागी थिए ।
अन्तक्रिया साझापोस्टबाट लाइभ प्रशारण भएको थियो ।

No comments:

Post a Comment