Friday, April 8, 2016

मलेसियाबाट ३ सय बढी यात्रु बोकेर आएको एयर एसिया एक्सको प्लेन काठमाण्डौ एअरपोर्टको धावनमार्गमा आइसकेको प्लेन बस्न नसकेर फेरी उड्यो

काठमाडौं, २५ चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आसपासमा लागेको छड्के हावाका कारण जेट विमानलाई ओभरसुट गर्नुपरेको छ । हावाका कारण मलेसियाबाट ३ सय बढी यात्रु बोकेर आएको एयर एसिया एक्सको एयर बस ए–३३० विमानस्थलमा अवतरण गर्न नसकेर ओभरसुट गरिएको छ ।
धावनमार्ग नजिक रहेको विमान सिमराको आकासमा होल्डमा राखियो । छडके हावाका कारण काठमाडौंका लागि उडेको फ्लाई दुबईको बोइङ्ग ७३७ विमानले दुईपटक अवतरणका लागि एप्रोच गरेपनि सफल भएन । अवतरण गर्न नसकेपछि विमान भारतको लखनउ डाइर्भट गरिएको विमानस्थल स्रोतको भनाइ छ ।

No comments:

Post a Comment