काठमाडौं: हरेक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत, पिशाचलगायत नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा बिहीबार भव्यताका साथ मनाइएको छ।
घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाएर आफ्नो घोढचढी कौशल देखाएका छन्। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आजका दिन सार्वजनिक बिदासमेत दियो। सेनाले देखाएको घोढचढीको फोटोहरु हेर्नुस्..
तस्बिरहरु: विकास कार्की
No comments:
Post a Comment