Saturday, April 9, 2016

‘गाजलु’को ‘तिमी आयौ’ गीतमा यस्तो देखिए अनमोल र सृष्टी (भिडियाे)


फिल्म ‘गाजलु’ को ‘तिमी आयौ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अभिनेता अनमोल केसी र पूर्व मिस नेपाल सृष्टी श्रेष्ठले गीतमा अभिनय गरेका छन्।
 
हेमराज बिसी निर्देशित फिल्मको गीतको शब्द, संगीत र स्वर हर्कुलस बस्नेतको रहेको छ। केशव थापाले भिडियोको कोरियोग्राफी गरेका हुन्।
 
रोहित अधिकारी निर्मित फिल्ममा अनमोल र सृष्टीका अलावा गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल, विश्व बस्नेत, रितिक शाहीले अभिनय गरेका छन्।
 

प्रकाशित मिति: शनिबार, चैत्र २७, २०७२ १७:२६:५५

No comments:

Post a Comment