Monday, April 11, 2016

शाही जोडी भेट्न बलिउड स्टारको लस्कर (फोटो)

एजेन्सी, मुम्बई
चैत्र २९, २०७२- भारत भ्रमणमा आएका बेलायती राजकुमार विलियम र उनकी पत्नी केट मेडिल्टनलाई बलिउडका ठूला स्टारहरुले भेट गरेका छन् ।


मुम्बईको ताज होटलमा आयोजित कार्यक्रममा यो शाही जोडीलाई भेट्न शाहरुख खान, माधुरी दीक्षित, ऐश्वर्या राय बच्चन, अनिल कपुर, करण जौहर, फरहान अख्तर, परिनिती चोपडा, ऋषि कपुर, नितु कपुर, ज्याकलिन फर्नान्डिस, हुमा कुरेसी, आलिया भट्ट लगायतका स्टारहरु पुगेका थिए ।


उनीहरुका साथै केही व्यापारीहरु तथा सचिन तेन्दुलकर र शोभा डेजस्ता हस्तीहरु पनि पुगेका थिए ।
प्रकाशित: चैत्र २९, २०७२


No comments:

Post a Comment