Saturday, April 9, 2016

यस्ता पनि श्रीमती : आफ्नै पतिको हत्या गरेर घरमै पालेको कुकुरलाई खुवाइन लोग्नेको लास

एजेन्सी । स्पेनकी एक महिलाले रिसको झोकमा आफ्ना पतिको हत्या गरेर पतिको मासु कुकुरलाई खुवाइदिएकी छिन् । स्पेनको मेजॉर्का आइल्याण्डकी ४६ वर्षे स्वेतलाना बुतकोवाले लामो समय प्रेम, लिभिगं टुगेदर पछि विहे गरेका रुसका ६६ वर्षे हैन्सको हत्या गरेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।
murder
आफ्ना पति हैन्सको हत्याका लागी मात्रै स्वेतलानाले ३८ लाख रुपैयाँको सुपारी दिएकी थिइन् । पछिल्लो समय उनी रूसको तेस्रो ठूलो शहर नोवोसिबिरिस्कमा बस्दै आएकी थिइन् ।papini1
रिपोर्टका अनुसार ति महिलाले हैन्सको मासु आफ्नै घरको कुकुरलाई खुवाएकी हुन् । हत्या भएको दिन यो जोडीबिच ठूलो घम्साघम्सी नै भएको थियो । उनीहरुले यही वर्ष मात्रै विहे गरेका हुन् । जुमएनपीबाट 

No comments:

Post a Comment