Wednesday, April 6, 2016

तपाईंलाई थाहा छ ? महिलाका विभिन्न अंगमा लुकेका हुन्छन् यस्ता राज !

के तपाईंलाई थाहा छ, महिलाका हरेक अंगमा केही न केही राज लुकेको हुन्छ । त्यसले उनीहरुको स्वभावदेखि लिएर भविष्यसम्मका विभिन्न जानकारी दिनसक्छ । थाहा पाउनुस्, कुन अंगमा के राज लुकेको हुन्छ ?
ओंठ
जुन महिलाको ओंठ सानो हुन्छ, उनीहरु कडा स्वभावका हुन्छन् । तर, मुटूकोजस्तो सेपका सुन्दर ओंठ हुने महिलाहरु विश्वासले भरिपूर्ण तथा आकर्षक र सेक्सी हुन्छन् ।
आँखा
eyes
ठूला आँखा हुने महिलाहरु खुल्ला विचार र दयालु स्वभावका  हुन्छन् । उनीहरुको मन पनि आँखाजस्तै विशाल हुन्छ ।
पेट
stomach (1)
जसको पेट मूलायम र पातलो हुन्छ उनीहरु सुखभोग गर्ने खालका हुन्छन् । उनीहरुलाई उच्च पद प्राप्त हुनसक्छ । यिनीहरु सामाजिक र धार्मिक स्वभावका पनि हुन्छन् ।
कपाल
hairs-1
कपाल सिल्की र स्टेट हुने महिलाहरु सरल हुन्छन् । यिनीहरु कुरालाई घुमाएर गर्न र त्यसरी गरिएको कुरा बुझ्न नसक्ने हुन्छन् । प्राय: सरल र खुल्ला दिमागका हुन्छन् ।
पैताला
legs
पैताला मुलायम हुने महिलाहरु सुख भोग गर्ने स्वभावका हुन्छन् ।
नङ
nails
लामो र पातलो नङ भएका महिलाहरुमा दृढता र मानसिक क्षमताको अभाव हुन्छ । यिनीहरु विचारका हिसाबले कमजोर हुन्छन् ।
नाक
nose
चिटिक्क परेको सुन्दर नाक भएका महिलाहरुलाई सुख र खुसी प्राप्त हुन्छ । यिनीहरु परिवारका अन्य सदस्यका लागि पनि भाग्यशाली ठहरिन्छन् ।
कमर
back
सानो र चटक्क छिनेको कम्मर हुने महिलाहरु भाग्यमानी हुन्छन् ।
नाभी
stomach
नाभीको भित्रीभाग गहिरो भएका महिलाहरु सौभाग्याली र सुख दिने खालका हुन्छन् । यस्ता महिलाहरुले घरमा पनि समृद्धि ल्याउँछन् ।

No comments:

Post a Comment