Wednesday, April 6, 2016

रेखासँग काम गर्दा अप्ठ्यारो लाग्यो आभाषलाई

अभिनेत्री रेखा थापाका दिदीका छोरा आभाष अधिकारी ‘रामप्यारी’बाट नेपाली फिल्म नगरिमा आउँदैछन् । आफ्नी मामुसँग फिल्म खेल्दा आभाष सुरक्षित महशुश त गरिरहेका छन् ।
rekha aavash and aasmarekha aavash and aasma
तर, फिल्ममा समावेश ‘पाउजु’ बोलको गीतमा उनलाई मामुसँग नाच्दा केही ‘अड’ लागेको थियो । तर, त्यो त गीत मात्र थियो । आभाष रेखासँग एकसाथ पर्दा शेयर गर्न नसक्ने बताउँछन् । रेखालाई प्रेमिका बनाएर काम गर्दा आफूलाई ‘अड’ लाग्ने भएकाले नसक्ने उनको भनाई छ ।
तर, रेखाकै उमेरका अन्य अभिनेत्रीसँग भने अभिनेता भएर काम गर्न उनी तयार देखिए । ‘रामप्यारी’ले मानिसलाई ‘मोडिभेसन’ गर्ने उनको वुझाई छ । आगामी शुक्रबारबाट यो बहुप्रतिक्षित सिनेमा अल नेपाल प्रर्दशनमा आँउदैछ ।

No comments:

Post a Comment