Wednesday, April 6, 2016

संसारकै अनौठा व्यक्ति : जस्ले ड्रयागन जस्तो देखिन नाक,कान मात्रै काटेनन् आफ्नो लिंग समेत परिवर्तन गरे (फोटोफिचर) -

काठमाडौँ । यस दुनियामा यस्ता पनि मानिसहरु छन् जस्लाई आफ्नो प्राकृतिक रुप कत्ति पनि मन पर्दैन । उनीहरु आफ्नो त्यो रुपलाई बदल्न कुनै पनि कसुर बाँकी नराख्ने मध्येमा पर्छन् तियामात ।
dragon-man_1459927556
 तियामात बाफोमे मेडूसा एरिजोना मैरिकोपाका हुन् । ५५ वर्षीय तियामातले आफ्नो शोखलाई पुरा गर्नका खाति ज्यानलाई नै दाउमा राखेर खतरनाक अप्रेशन समेत गराएका छन् ।
dragon-man_1459927433
अहिले उनी ड्रेगन जस्तो भेषमा देखिएका छन् । सुरुमा बैँकरका रुपमा आफ्नो परिचय बनाएका तियामात एक सामान्य व्यक्ति हुन् । तर एकाएक उनले आफ्नो जिवनशैली परिवर्तन गर्न सुरु गरे ।
dragon-man_1459927535
जसका लागी उनले आफुले खाईपाई आएको जागिर समेत छाडीदिए । पुरुष लिंग भएका उनी तेस्रोलिंगी महिला समेत बन्न पछि परेनन् । आँखाको रंग फेरे, शिरमा सिंग हाले, दाँतको हुलीया फेरे ।
dragon-man_1459927513
अरु त अरु यिनले ड्रयागन जस्तो देखिन आफ्नो नाक र कान समेत काट्न पछि परेनन् । उनले आफ्ना जरुरी अंगहरुलाई यसरी काटीदिउका छन् कि जसबाट उनले सुन्न र सुँघ्न सकेपनि उनकाति अंगहरु देखिँदैनन् । एजेन्सीको सहयोगमा
- See more at: http://medianp.com/2016/04/83136.html#sthash.xtSemdOr.dpuf

No comments:

Post a Comment