Wednesday, April 6, 2016

अनौठो महोत्सब जहाँ १० हजार कुकुर काटेर तिनको विभिन्न परिकार बनाइन्छ (फोटोफिचर) -

काठमाडौँ । महोत्सब पनि कस्ता कस्ता । कतै स्ट्रीट फेस्टिबल त कतै आलु नै आलुका परिकारको महोत्सब । यति मात्रै कहाँ हो र संसारकै अनौठो फेस्टिबलका रुपमा चिनको यो फेस्टिबललाई पनि रोचक मानिन्छ ।
dog-fest_1459856242
जहाँ हरेक वर्ष १० हजार कुकुरहरुलाई एकैसाथ काटेर विभिन्न परिकार बनाएर खाने प्रचलन छ । चीनको ग्वांजाउ प्रान्तको युआलिन नामक स्थानमा यो फेस्टीबल मनाउने गरिन्छ ।
dog-fest_1459856180
यसरी शहरमा देखेका कुकुर काटेर खान थालेपछि उक्त शहरमा अहिले कुकुरको संख्या ह्वात्तै घटेको चिनिया समाचार एजेन्सीले सिन्ह्वाले उल्लेख गरेको छ । जहाँ कुकुर सँगै बिरालाई पनि मानिसहरुले यसरी नै देखेको ठाउँबाट लगेर काट्ने प्रचलन छ ।
dog-fest_1459856204
सडकबाट उठाइएका कुकुरहरुलाई केहीदिन खान पिउन नै नदिएर केवल थुनेर मात्रै राखिन्छ । र अन्तत उनीहरुलाई आलु प्याज जसरी काटेर मारिन्छ ।
dog-and-his-best-friend_1459856120
यस्तो हर्कतको चीनम बिरोध नभएको पनि होइन यद्यपी परम्परागत रुपमा चलीआएको यो पर्व अहिले पनि उसरी नै धुमधामका साथ मनाइन्छ । एजेन्सीको सहयोगमा
dog-fest_1459856151
- See more at: http://medianp.com/2016/04/83143.html#sthash.3u0clVqR.dpuf

No comments:

Post a Comment